बोलचाल
Romanized: bolachaala, bolachaal, bolachala, bolachal
साधारण कुराकानी; परस्परमा बोल्ने काम; बातचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बोल्+चाल्]
1
साधारण कुराकानी; परस्परमा बोल्ने काम; बातचित।