हालचाल

Romanized: haalachaala, haalachaal, haalachala, halachaala

अवस्था; स्थिति; चालामाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अवस्था; स्थिति; चालामाला।
२.
चालचलन; बानीबेहोर; आचरण।

सम्बन्धित शब्दहरू