हालसाल
Romanized: haalasaala, haalasaal, haalasala, halasaala
हिजोआज; अचेल, वर्तमान समयमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी हाल+साल]
1
हिजोआज; अचेल, वर्तमान समयमा।