अवसर छोप्नु

Romanized: avasara chhopnu, awasara chhopnu, avashara chhopnu, abasara chhopnu

अवसरको सदुपयोग गर्नु; पाएको मौकाअनुसार काम गर्नु; मौका छोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अवसरको सदुपयोग गर्नु; पाएको मौकाअनुसार काम गर्नु; मौका छोप्नु।

सम्बन्धित शब्दहरू