भेल छोप्नु
Romanized: bhela chhopnu, bhela chopnu, bhelachopnu, bhelachhopnu
मौका परेको बेला त्यसको फाइदा उठाउनु; आफ्नो उद्देश्य सहजै प्राप्त गर्ने मौका आएको बेला पूरै जागृत भएर फाइदा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मौका परेको बेला त्यसको फाइदा उठाउनु; आफ्नो उद्देश्य सहजै प्राप्त गर्ने मौका आएको बेला पूरै जागृत भएर फाइदा उठाउनु।