अवसेचन
Romanized: avasechana, avasechan, awasechana, awasechan
जल सिञ्चन गर्ने वा छर्कने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जल सिञ्चन गर्ने वा छर्कने काम।
२.
रोगीका शरीरबाट पसिना वा विकृत रगत झिक्ने कार्य वा प्रक्रिया।