अविभाज्य
Romanized: avibhaajya, avibhaajy, awibhaajya, avibhajy
विभाजन वा बाँडफाँड नहुने; बाँड्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विभाजन वा बाँडफाँड नहुने; बाँड्न नसकिने।
२.
(नाम)
कुनै भाजकबाट पनि निःशेष भाग नलाग्ने सङ्ख्या।