अव्यवस्थितता
Romanized: avyavasthitataa, avyawasthitataa, awyavasthitataa, avyavasthitat
व्यवस्थित नभएको अवस्था; क्रमबद्धताको अभाव; विशृङ्खलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अव्यवस्थित+ता]
1
व्यवस्थित नभएको अवस्था; क्रमबद्धताको अभाव; विशृङ्खलता।