अष्टादश विद्या
Romanized: ashtaadasha vidyaa, ashtaadasha vidya, ashtadasha vidyaa, ashtaadasha widyaa
शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष, छन्द गरी छओटा वेदाङ्ग; ऋक्, यजु, साम र अथर्व चार वेद; मीमांसा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष, छन्द गरी छओटा वेदाङ्ग; ऋक्, यजु, साम र अथर्व चार वेद; मीमांसा, न्यायशास्त्र, धर्मशास्त्र, पुराण, अर्थशास्त्र, आयुर्वेद, धनुर्वेद र गान्धर्ववेद गरी अठार प्रकारका विद्या।