असरल्ल
Romanized: asarall, asharalla, asharall, asaralla
लथालिङ्ग; अलपत्र; भताभुङ्ग। वि. समालिन नसक्ने अवस्थाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
लथालिङ्ग; अलपत्र; भताभुङ्ग। वि. समालिन नसक्ने अवस्थाको।