असार पन्ध्र

Romanized: asaara pandhra, asaara pandhr, asara pandhr, ashaara pandhra

असार महिनाको पन्ध्र गते; सो दिनमा पर्ने किसानहरूको दहीचिउरा खाने चाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
असार महिनाको पन्ध्र गते; सो दिनमा पर्ने किसानहरूको दहीचिउरा खाने चाड।
२.
रोपाइँको चापाचाप।
३.
मध्य असार; खेतीपातीका कामको बिच समय।

सम्बन्धित शब्दहरू