असुविधाजनक

Romanized: asuvidhaajanaka, asuvidhaajanak, asuwidhaajanaka, asuvidhajanak

बाधा पार्ने; अप्ठ्यारो पार्ने; सुविधा नहुने; असहज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बाधा पार्ने; अप्ठ्यारो पार्ने; सुविधा नहुने; असहज।

सम्बन्धित शब्दहरू