सुविधाजनक
Romanized: suvidhaajanaka, suvidhaajanak, suwidhaajanaka, suvidhajanak
सुविधा हुने; सुविधा मिल्ने; आरामदायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सुविधा+जनक]
1
सुविधा हुने; सुविधा मिल्ने; आरामदायी।