असौजे चरो

Romanized: asauje charo, ashauje charo, ashauje caro, asauje caro

असोज महिनामा तोरीबारीहुँदो चर्दै हिँड्ने एक जातको सानो चरो; तोरीचरो; चुइँया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
असोज महिनामा तोरीबारीहुँदो चर्दै हिँड्ने एक जातको सानो चरो; तोरीचरो; चुइँया।

सम्बन्धित शब्दहरू