धोक्रे चरो
Romanized: dhokre charo, dhokre caro, dhokrecaro, dhokrecharo
सिउर रातो र शरीर खैरो रङको हुने भँगेरोभन्दा पनि सानो एक प्रकारको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सिउर रातो र शरीर खैरो रङको हुने भँगेरोभन्दा पनि सानो एक प्रकारको चरो।