अस्थान समासता
Romanized: asthaana samaasataa, asthaana samaasata, asthaana samasataa, asthana samaasataa
समास नहुनु पर्ने ठाउँमा समास हुँदाको एक काव्यदोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समास नहुनु पर्ने ठाउँमा समास हुँदाको एक काव्यदोष।