कान समाउनु

Romanized: kaana samaaunu, kaana samaunu, kana samaaunu, kaana shamaaunu

अब गल्ती गर्दिन भनी वाचा गर्नु; भुल स्वीकार गर्नु, चेत्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अब गल्ती गर्दिन भनी वाचा गर्नु; भुल स्वीकार गर्नु, चेत्नु।
२.
कान समात्नु।

सम्बन्धित शब्दहरू