अलोप समास
Romanized: alopa samaasa, alopa samaas, alopa samas, alopa samaasha
विभक्ति एवं संयोजकको लोप नहुने समास। (उदा.- भारतका लागि नेपाली राजदूत, सुनमा सुगन्ध, मानविकी र सामाजिक… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विभक्ति एवं संयोजकको लोप नहुने समास। (उदा.- भारतका लागि नेपाली राजदूत, सुनमा सुगन्ध, मानविकी र सामाजिक शास्त्र, कानुन तथा न्याय मन्त्रालय इ.)।
उदाहरण वाक्य
- भारतका लागि नेपाली राजदूत, सुनमा सुगन्ध, मानविकी र सामाजिक शास्त्र, कानुन तथा न्याय मन्त्रालय इ.