जिब्रो समात्नु
Romanized: jibro samaatnu, jibro shamaatnu, jibro shamatnu, jibro samatnu
कसैले बोलेको कुराको मूल बुँदा वा चुरो समातेर बोल्नेलाई अप्ठेरो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैले बोलेको कुराको मूल बुँदा वा चुरो समातेर बोल्नेलाई अप्ठेरो पार्नु।