जिब्रो झिक्नु

Romanized: jibro jhiknu, jibrojhiknu

आश्चर्य मानेको मुद्रामा जिब्रो निकाल्नु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
आश्चर्य मानेको मुद्रामा जिब्रो निकाल्नु
२.
बोल्नै नसक्ने सजाय दिनु।

सम्बन्धित शब्दहरू