जिब्रो रड्किनु
Romanized: jibro radkinu, jibroradkinu
उचित कुरा बोल्न खोज्दा असावधानीवश अनुपयुक्त कुरा खुस्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
उचित कुरा बोल्न खोज्दा असावधानीवश अनुपयुक्त कुरा खुस्किनु।