उपपद समास

Romanized: upapada samaasa, upapada samaas, upapada samas, upapada samaasha

समास नहुँदा स्वतन्त्र रूपले प्रयोगमा नआउने तर कृदन्तका साथ उत्तरपदका रूपमा आउने समास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
समास नहुँदा स्वतन्त्र रूपले प्रयोगमा नआउने तर कृदन्तका साथ उत्तरपदका रूपमा आउने समास।

सम्बन्धित शब्दहरू