उपप्रधानपञ्च
Romanized: upapradhaanapanycha, upapradhaanapanych, upapradhanapanycha, upapradhanapanych
पञ्चायती व्यवस्था छँदा स्थापित भएको गाउँ वा नगरपञ्चायतको प्रधान पञ्चपछिको पञ्चले पाएको पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पञ्चायती व्यवस्था छँदा स्थापित भएको गाउँ वा नगरपञ्चायतको प्रधान पञ्चपछिको पञ्चले पाएको पद।