प्रधानपञ्च

Romanized: pradhaanapanycha, pradhaanapanych, pradhanapanycha, pradhanapanych

तत्कालीन पञ्चायती व्यवस्थाअन्तर्गत जारी रहेको गाउँ तथा नगर पञ्चायत ऐनबमोजिम गाउँ वा नगरसभाका मतदाताहरूद्वारा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तत्कालीन पञ्चायती व्यवस्थाअन्तर्गत जारी रहेको गाउँ तथा नगर पञ्चायत ऐनबमोजिम गाउँ वा नगरसभाका मतदाताहरूद्वारा छानिएको मुख्य व्यक्ति; गाउँ वा नगरतहका पञ्चसदस्यमध्ये मुख्य।

सम्बन्धित शब्दहरू