उपप्रधानमन्त्री

Romanized: upapradhaanamantri, upapradhaanamantree, upapradhanamantree, upapradhanamantrii

प्रधानमन्त्रीभन्दा सानो र अन्य मन्त्रीभन्दा ठुलो तहको तथा प्रधानमन्त्रीको अनुपस्थितिमा उनको सट्टा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रधानमन्त्रीभन्दा सानो र अन्य मन्त्रीभन्दा ठुलो तहको तथा प्रधानमन्त्रीको अनुपस्थितिमा उनको सट्टा मन्त्रिमण्डलको नेतृत्व गर्ने मन्त्री।

सम्बन्धित शब्दहरू