मिलन समारोह
Romanized: milana samaaroha, milana samaaroh, milana samaroh, milana shamaaroha
विशेष गरेर विद्यालयहरूमा पुराना र नयाँ विद्यार्थीहरू भेला भई मनोरञ्जनका साथ मनाइने समारोह वा भेटघाटको रमाइलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष गरेर विद्यालयहरूमा पुराना र नयाँ विद्यार्थीहरू भेला भई मनोरञ्जनका साथ मनाइने समारोह वा भेटघाटको रमाइलो कार्यक्रम।