समारोह
Romanized: samaaroha, samaaroh, samaroh, shamaaroha
कुनै चाडपर्व वा विशेष अवसरमा राम्रो तयारीका साथ गरिने आयोजना; सजधजका साथ मनाइने उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै चाडपर्व वा विशेष अवसरमा राम्रो तयारीका साथ गरिने आयोजना; सजधजका साथ मनाइने उत्सव।
२.
राम्ररी मास्तिर चढ्ने काम; उक्लने काम।