पुनर्मिलन समारोह

Romanized: punarmilana samaaroha, punarmilana samaaroh, punarmilana samaroh, punarmilana shamaaroha

विद्यालय, महाविद्यालय आदिको नयाँ सत्र सुरु भएपछि नयाँपुराना छात्रछात्राहरू भेला भई एकले अर्कोसँग परिचय गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विद्यालय, महाविद्यालय आदिको नयाँ सत्र सुरु भएपछि नयाँपुराना छात्रछात्राहरू भेला भई एकले अर्कोसँग परिचय गर्ने र जलपान आदि आनन्दोत्सव मनाउने कार्यक्रम।
२.
नाटक आदिमा भाग लिने कलाकारहरू एकत्रित भएर एकअर्कासँग भेट्ने र आनन्दोत्सव मनाउने कार्यक्रम; प्रीति-मिलनको कार्यक्रम।

सम्बन्धित शब्दहरू