दीक्षान्त समारोह

Romanized: dikshaanta samaaroha, dikshaanta samaaroh, dikshaanta samaroha, dikshanta samaaroha

कुनै विश्वविद्यालयले आफ्नो संस्थाअन्तर्गत सफलता प्राप्त गर्ने स्नातकहरूलाई उपाधि वा प्रमाणपत्र वितरण गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विश्वविद्यालयले आफ्नो संस्थाअन्तर्गत सफलता प्राप्त गर्ने स्नातकहरूलाई उपाधि वा प्रमाणपत्र वितरण गर्ने अवसरमा मनाइने विशेष उत्सव; त्यस्तो उत्सवका निम्ति गरिने संस्थागत आयोजना; समावर्तन।

सम्बन्धित शब्दहरू