दीक्षान्त भाषण

Romanized: dikshaanta bhaashana, dikshaanta bhaashan, dikshaanta bhashana, dikshanta bhaashana

कुनै विश्वविद्यालयले स्नातक, स्नातकोत्तर वा विद्यावारिधि तह पार गर्नेहरूलाई उपाधि वा प्रमाणपत्र वितरित गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विश्वविद्यालयले स्नातक, स्नातकोत्तर वा विद्यावारिधि तह पार गर्नेहरूलाई उपाधि वा प्रमाणपत्र वितरित गर्ने समयमा कुनै विशिष्ट व्यक्तिद्वारा दिइने भाषण।

सम्बन्धित शब्दहरू