अस्थिपञ्जर

Romanized: asthipanyjara, asthipanyjar, ashthipanyjara, asthipanjar

हाडैहाडको शरीरको पिंजरा; अस्थिमय शरीरको आकार; कङ्काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हाडैहाडको शरीरको पिंजरा; अस्थिमय शरीरको आकार; कङ्काल।
२.
दुब्लाएर हाड मात्र बाँकी रहेको शरीरको अवस्था।

सम्बन्धित शब्दहरू