अस्पटाउनु

Romanized: aspataaunu, ashpataaunu, ashpataunu, aspataunu

अस्पट हुनु; बेचैन हुनु, छटपटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
अस्पट हुनु; बेचैन हुनु, छटपटाउनु।
२.
अप्ठेरो वा गाह्रो हुनु।

सम्बन्धित शब्दहरू