अस्वीकृतिसूचक
Romanized: asvikritisuchaka, asvikritisuchak, aswikritisuchaka, aswikritisuchak
अस्वीकार गरेको सङ्केतक; सकारात्मक नभएको; नकारात्मकताको सूचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अस्वीकार गरेको सङ्केतक; सकारात्मक नभएको; नकारात्मकताको सूचक।
२.
निषेधात्मक (कथन वा उत्तर); कुनै काम वा कुरो नमान्ने वा नगर्ने किसिमको।