अनिष्टतासूचक
Romanized: anishtataasuchaka, anishtataasuchak, anishtatasuchaka, anistataasuchaka
अफापको सूचना दिने; बिघ्न आउँदै छ भनेर सूचित गर्ने; हानि हुनेछ भनेर जानकारी दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अफापको सूचना दिने; बिघ्न आउँदै छ भनेर सूचित गर्ने; हानि हुनेछ भनेर जानकारी दिने।