अहम्मन्य
Romanized: ahammany, ahammanya
अहङ्कारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अहम्+मन्य]
१.
अहङ्कारी।
२.
आफूलाई आफैले ठुलो ठान्ने; अहंवादी; मपाइँवादी।