अहम्मति
Romanized: ahammati
म ठुलो हुँ भन्ने भावना; घमन्डी बुद्धि; अहम्मन्यता; सेखी; अहङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
म ठुलो हुँ भन्ने भावना; घमन्डी बुद्धि; अहम्मन्यता; सेखी; अहङ्कार।