अहिभय
Romanized: ahibhay, ahibhaya
राजा महाराजका निम्ति स्वपक्षधरहरूका तर्फबाट उठ्ने विरोधको डर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राजा महाराजका निम्ति स्वपक्षधरहरूका तर्फबाट उठ्ने विरोधको डर।
२.
सर्पको डर; सर्पको भय।