आँखा उठाउनु

Romanized: aamkhaa uthaaunu, aamkha uthaaunu, aamkhaa uthaunu, amkhaa uthaaunu

सङ्कोच नमानी हेर्नु; निडर भएर हेर्नु; उत्सुकताले हेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
सङ्कोच नमानी हेर्नु; निडर भएर हेर्नु; उत्सुकताले हेर्नु।

सम्बन्धित शब्दहरू