मुठी उठाउनु
Romanized: muthi uthaaunu, muthee uthaaunu, muthee uthaunu, muthii uthaunu
आफ्ना पितृ वा जोगीलाई दान गर्न प्रतिदिन बिहानै अन्नको मुठी छुट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
आफ्ना पितृ वा जोगीलाई दान गर्न प्रतिदिन बिहानै अन्नको मुठी छुट्याउनु।
२.
कसैलाई पिट्न मुठी उझाउनु।