आँखातरुवा
Romanized: aamkhaataruvaa, aamkhaataruva, aamkhataruvaa, amkhaataruvaa
बाटुला र ससाना फूल फुल्ने, पाकेपछि पटपटी निस्कँदा आँखा तरेजस्तो देखिने, तेल आउने फल फल्ने सानो रुख; आँखातरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बाटुला र ससाना फूल फुल्ने, पाकेपछि पटपटी निस्कँदा आँखा तरेजस्तो देखिने, तेल आउने फल फल्ने सानो रुख; आँखातरे।
२.
(विशेषण)
आँखा तरेर हेर्ने काम गर्ने।