आइग्लास
Romanized: aaiglaasa, aaiglaas, aaiglasa, aiglaasa
चस्मा; आँखामा लगाएर हेर्ने सूक्ष्मदर्शक यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चस्मा; आँखामा लगाएर हेर्ने सूक्ष्मदर्शक यन्त्र।