आइनु
Romanized: aainu, ainu
कहीँबाट आउने काम होइनु; आगमन भइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [आउ + इ + नु]
1
कहीँबाट आउने काम होइनु; आगमन भइनु।