आकर भाषा
Romanized: aakara bhaashaa, aakara bhaasha, aakara bhashaa, akara bhaashaa
आवश्यकताअनुसार निर्धक्कसँग शब्दहरू लिन वा प्रयोग गर्न सकिने प्राचीन भाषा; माउ भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आवश्यकताअनुसार निर्धक्कसँग शब्दहरू लिन वा प्रयोग गर्न सकिने प्राचीन भाषा; माउ भाषा।