आकस्मिकतावादी

Romanized: aakasmikataavaadi, aakasmikataavadi, aakasmikatavaadi, akasmikataavaadi

आकस्मिकतावादको अनुयायी; आकस्मिकतावादको सिद्धान्त मान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आकस्मिकतावादको अनुयायी; आकस्मिकतावादको सिद्धान्त मान्ने।

सम्बन्धित शब्दहरू