आकस्मिकता
Romanized: aakasmikataa, aakasmikata, akasmikataa, aakasmikat
अकस्मात् हुनाको भाव वा अवस्था; एकाएक घट्ने वा हुने प्रक्रिया; भवितव्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अकस्मात् हुनाको भाव वा अवस्था; एकाएक घट्ने वा हुने प्रक्रिया; भवितव्यता।