आख्तो

Romanized: aakhto, akhto

खसी पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खसी पार्ने काम।
२.
धामीले देउतालाई र भक्तले भगवानलाई चढाउने अक्षता।

सम्बन्धित शब्दहरू