आगे
Romanized: aage, age
पहिले; अगि; अगाडि (भरपाई आदि लिखतमा प्रयुक्त)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत अग्रे]
१.
पहिले; अगि; अगाडि (भरपाई आदि लिखतमा प्रयुक्त)।
२.
यसपछि; उप्रान्त।