आङ फुकाउनु

Romanized: aanga phukaaunu, aanga phukaunu, anga phukaaunu, aanga fukaaunu

उदार भएर खर्च गर्नु वा कसैलाई दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
उदार भएर खर्च गर्नु वा कसैलाई दिनु।

सम्बन्धित शब्दहरू