चुल्ठो फुकाउनु
Romanized: chultho phukaaunu, chultho phukaunu, chultho fukaaunu, chultho fukaunu
पति वा सासूससुरा मर्दा महिलाले शोक परेको जनाउन केश नबाटी खुला राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
पति वा सासूससुरा मर्दा महिलाले शोक परेको जनाउन केश नबाटी खुला राख्नु।