चुल्ठो जोर्नु
Romanized: chultho jornu, cultho jornu, culthojornu, chulthojornu
नयाँ बुहारी आउँदा सासूबुहारीको चुल्ठो जोरेर सासूको मुख बाहिरतिर र बुहारीको मुख भित्रतिर पारेर गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
नयाँ बुहारी आउँदा सासूबुहारीको चुल्ठो जोरेर सासूको मुख बाहिरतिर र बुहारीको मुख भित्रतिर पारेर गरिने अनुष्ठान; घरका जिम्मेबारीको साङ्केतिक हस्तान्तरण।